Advertisement
विज्ञापन

कति पुग्यो डलर र रियालको भाउरु यस्तो छ आजको विनियम दर



Advertisement
विज्ञापन

विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनुपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

आज बिहिबार अमेरीकी डलर एकको खरिददर ११८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ३८ पैसा पुगेको छ।


Advertisement
Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ५३ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ९६ पैसा पुगेको छ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा पुगेको छ। सिङ्गापुर डलर एकको खरिददर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा पुगेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार बिहिबार कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ८४ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९४ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ।

यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement