Advertisement
विज्ञापन

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर लिलामी बिक्रीमा



Advertisement
विज्ञापन

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार ३२५ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक तथा अन्य जोकोहीले प्रतिकित्ता २०८ रुपैयाँभन्दा बढी हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इच्छुक लगानीकर्ताले फागुन २७ गते २ बजेभित्र क्यापिटलको कार्यालय लाजिम्पाटमा आवेदन दिन सक्नेछन् । आवेदनका साथ सो रकम बराबरको गुड फर पेमेन्ट चेक संलग्न गरी शिलबन्दी बोलपत्र दिनुपर्ने क्यापिटलले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad