
सेवा गराै नेपालकाे
सेवा गराैमानकाे
दया गराै दिन दुखिकाे
कर्तव्य हामी सबैकाे
माया गराै गरिबकाे
माया गराै अनाथकाे
पराेपकार गराै अब समाजकाे
कर्तव्य हामी सबैकाे
नाश गर्नुपर्छ अज्ञान र अशिक्षा काे
मनबाट भगाउनुपर्छ सयौं राेदककाे
साथ दिनुपर्छ असाहाय बर्गकाे
कर्तव्य हामी सबैकाे
लेखक =प्रियंका पन्थी
कक्षा =१२