Advertisement
विज्ञापन

नारि



Advertisement
विज्ञापन

म छाेरि हुँ तिम्रो माल हाेईन

मेरा बाकाे मान हु तिम्रो खेलाैना हाेइन


Advertisement
Advertisement

मेरि आमाको सान हु नहेर मलाई तिम्रो दुष्ट

नजरले म तिम्रो लागि केही मजाक हाेइन

म देविकाे अवतार हु, नदाज मलाई बजारमा

बेच्न राखिएका बस्तु सँग किनकि म माल हाेइन,

याे देशको मान हु म घर मात्र चलाउने दास हाेइन

म मेरि आमाको आश हु कसरी भन्छाै

नारि सुरक्षित छन् भनेर जब नारिलाइ आफ्नै घर पासाे छ

.तिमिले हेरेको त्यो नजरले मलाई मेरो शरीर बनाउने सँग गुनासाे छ

मलाई डर छ तिम्रो गिद्दे नजरमा डर लाग्न थाल्यो मन काप्न थाल्यो

अब आफ्नै घरमा बस्न कि नारिबना सृष्टि चलाउन

म जस्तो काेहि नारिले जन्म लिदैन बधाई छ

आज सफल भएछाै उनलाई उत्पिडन दिन तर याद गर,

भाेलि हरेक नारि दुर्गा बनेर आउदा तिम्रो अस्तित्व रहदैन..।

            लेखकः सविता मरासिनी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad