Advertisement
विज्ञापन

नारि



Advertisement
विज्ञापन

म छाेरि हुँ तिम्रो माल हाेईन

मेरा बाकाे मान हु तिम्रो खेलाैना हाेइन


Advertisement
Advertisement
Advertisement

मेरि आमाको सान हु नहेर मलाई तिम्रो दुष्ट

नजरले म तिम्रो लागि केही मजाक हाेइन

म देविकाे अवतार हु, नदाज मलाई बजारमा

बेच्न राखिएका बस्तु सँग किनकि म माल हाेइन,

याे देशको मान हु म घर मात्र चलाउने दास हाेइन

म मेरि आमाको आश हु कसरी भन्छाै

नारि सुरक्षित छन् भनेर जब नारिलाइ आफ्नै घर पासाे छ

.तिमिले हेरेको त्यो नजरले मलाई मेरो शरीर बनाउने सँग गुनासाे छ

मलाई डर छ तिम्रो गिद्दे नजरमा डर लाग्न थाल्यो मन काप्न थाल्यो

अब आफ्नै घरमा बस्न कि नारिबना सृष्टि चलाउन

म जस्तो काेहि नारिले जन्म लिदैन बधाई छ

आज सफल भएछाै उनलाई उत्पिडन दिन तर याद गर,

भाेलि हरेक नारि दुर्गा बनेर आउदा तिम्रो अस्तित्व रहदैन..।

            लेखकः सविता मरासिनी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad