राजनिती पैसा र पावरमा बाडिदै

राजनितिक भनेको यहाँ पैसा वाला र ठाउमा आफ्ना मान्छे भएक लाई मात्र रहेछ कस्ले कति पार्टिमा के योगदान गर्‍यो भनि यहा हेरिने रहेनछ । राजनितिक पैसा र पावरमा बाडिने खेल हो । यहा त बस को पैसा वाला छ भन्ने कुरा मात्र हेरिने रहेछ । यहा योगदान, क्षमता र कुशलता भएकाले अवसर पाउन नसक्नु ले नै रास्ट्रको बिकास रोकिएको छ । चुनाव भन्दा अघि क्षमता र योगदानका कुरा गर्ने ब्याक्ति बिभिन्न प्रलोभनमा परेको हामि सजिलै देख्न सक्छौ । देश र समाजको लागि योगदान दिने ब्याक्ति को कदर नभए पछि कसरि देश बिकास हुन्छ ? अझ शिक्षित मानिने युवा पुस्ता नै प्रलोभनमा परि कुकर्म तिर लाग्नु देशको लागि अर्को दु:खद कुरा हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार