Advertisement
विज्ञापन

राजनिती पैसा र पावरमा बाडिदै



Advertisement
विज्ञापन

राजनितिक भनेको यहाँ पैसा वाला र ठाउमा आफ्ना मान्छे भएक लाई मात्र रहेछ कस्ले कति पार्टिमा के योगदान गर्‍यो भनि यहा हेरिने रहेनछ । राजनितिक पैसा र पावरमा बाडिने खेल हो । यहा त बस को पैसा वाला छ भन्ने कुरा मात्र हेरिने रहेछ । यहा योगदान, क्षमता र कुशलता भएकाले अवसर पाउन नसक्नु ले नै रास्ट्रको बिकास रोकिएको छ । चुनाव भन्दा अघि क्षमता र योगदानका कुरा गर्ने ब्याक्ति बिभिन्न प्रलोभनमा परेको हामि सजिलै देख्न सक्छौ । देश र समाजको लागि योगदान दिने ब्याक्ति को कदर नभए पछि कसरि देश बिकास हुन्छ ? अझ शिक्षित मानिने युवा पुस्ता नै प्रलोभनमा परि कुकर्म तिर लाग्नु देशको लागि अर्को दु:खद कुरा हो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad