नेपाल बन्दका कारण अर्घाखाँचीमा सम्पूर्ण क्षेत्र ठप्प

अर्घाखाँची । अर्घाखाँचीमा एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका पाँच दलले आयोजना गरेको नेपाल बन्दले जनजीवन निकै कष्टकर बनेको छ ।

बुधबार बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा पूर्णरुपमा बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी लगायतका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिडेका छन् ।

सदरमुकाम सन्धिखर्क देखि छोटो तथा लामो दुरीका यातयातका साधन नचलेपछि यात्रुहरु अलपत्र परेका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै