ने क पा एमाले झिमरुक १ को वडा अध्यक्षमा लिला बहादुर घर्तिक्षेत्री निर्वाचित

दीपेन्द्र सुनार कार्तिक ६, प्युठान ।

ने क पा एमाले झिमरुक गाँउपालिका वार्ड न १ को वडा अध्यक्षमा लिला बहादुर घर्तीक्षेत्री सर्वसम्मत चयन भएका छन् ।सनिवार झिमरुक गाउँपालिका वार्ड न १ को गर्तङफेदमा सम्पन्न भएको दशौं अधिबेशन बाट लिला बहादुर घर्तीक्षेत्री को अध्यक्षतामा ३१ सदस्यीय नयाँ वार्ड कमिटी चयन गरेको हाे।

कमिटी को उपाध्यक्षमा तुल बहादुर पुन मगर , सचिबमा संकर पोख्रेल , उपसचिवमा बाबुराम सुनार र सीता खनाल सर्वसम्मत चयन भएका छन् ।ने क पा एमालेको आज देशभर सम्पन्न भएको ६ हजार ७ सय ४५ वडा अधिबेशन को पाटी अध्यक्ष के पि शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै वडा अधिबेशनको उद्घाटन गर्नुभएको थियो।

याे समाचार पनि पढ्नुहाेस् ।

अर्घाखाँचीमा विभिन्न पार्टीका १६४ कार्यकर्ता कांग्रेसमा प्रवेश

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै