अर्घाखाँचीमा विभिन्न पार्टीका १६४ कार्यकर्ता कांग्रेसमा प्रवेश

अर्घाखाँची ।   अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।पाणिनिको दुर्गाफाटमा आयोजना गरिएको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा पाणिनिभित्रका विभिन्न वडाबाट अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , … Continue reading अर्घाखाँचीमा विभिन्न पार्टीका १६४ कार्यकर्ता कांग्रेसमा प्रवेश