Advertisement
विज्ञापन

प्रभु बैंकका डेपुटी सीईओ सहित ९ जना पक्राउ



Advertisement
विज्ञापन

काठमाडौं । ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्।

न्यौपाने यसअघि सेन्चुरी बैंकका सीईओ थिए । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad