Advertisement
विज्ञापन

खेलाडिलाई हातपात उपस्थित भएनन् तेक्वान्दो संघ नवलपरासीका खेलाडी



Advertisement
विज्ञापन

नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेश ले आयोजना गर्न लागेको “प्रथम राष्ट्रिय मेयर कप टेक्वान्दो प्रतियोगिता ” मा पश्चिम् नवलपरासीका खेलाडी सहभागी नहुने भएका छन ।

प्रतियोगितामा सहभागी हुनको लागि जिल्ला खेलाडी छनोट प्रकियाको क्रममा विवाद भएको थियो ।खेल भै रहेको बेला खेल मैदानमा गएर खेलाडिलाई हातपात समेत भएको थियो ।


Advertisement
Advertisement
Advertisement

जिल्ला छनोट प्रकियामै खेलाडीलाई हातपात गर्ने जिल्ला समिती अन्यत्र ठाउँमा कसरी आफ्ना छोराछोरी बिस्वास गरि पठाउने तेक्वान्दो संघ नवलपरासीमा अझै पनि सोच परिवर्तन नहुनेहो भने खेल नै जिल्ला बाट लोभ नहोला भन्न सकिदैन ।

दुख गरेर आफ्ना छोराछोरी लाई प्रतियोगितामा सहभागी गराउने सोच बनाएका थियौ तर जिल्ला समितिले गर्दा सहभागी हुन बाट बन्चित बनाएकोमा दुख व्यक्त गरेका थिए। खेलाडीका अभिभावक सम्बन्धित निकाएले छानबिन गरि दोषि लाई कारबाहीको माग समेत गरेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad