Advertisement
विज्ञापन

टी २० सिरिजमा पीएनजीसँग नेपाल पराजित



Advertisement
विज्ञापन

बुटवल । हङकङमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । पीएनजीले ८६ रनले जित दर्ता गर्दै उपाधि हाफ्नो हात पारेको हो ।

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए। यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके। यसैगरी आरिफ शेख आफ्नो व्यक्तिगत २० बलमा १५ रन जोडेर पेभेलियन फर्किए ।


Advertisement
Advertisement

सन्दिप जोर १३ बलमा १६ रन बनाएर क्याच आउट हुन पुगे । विवके यादव १० बल खेल्दै एक रन बनाएर क्याच आउट भए भने लाकेश बम १० बलमा ६ रन बनाएको अवस्थामा एलवीडब्ल्यु आउट भए । करन केसी ७ बेल खेल्दा ३ रन बनाएर क्याच आउट भए, प्रतिश जिसी २ बल खेलेर सुन्यमा आउट भए भने आकाश चन्द बल खेलेर शुन्यमै अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन–तीन, करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement