Advertisement
विज्ञापन

परिवर्तन बिराेधीहरू देशमा आफै बढारिए जान्छन् नेता विक



Advertisement
विज्ञापन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोरले देशमा परिवर्तन लाई सस्थागत गराउनका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शत्ति सग देशी विदेशी शक्तिकाे आडमा माओवादी अध्यक्ष प्रचण्ड र नेताकार्यकर्ता लाई फसाउन खाेज्नु देशमा परिवर्तन विराेधीहरूकाे चलखेल रहेको बताएका छन् नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका वडा न ९ काे बैठकलाई सम्वाेधन गदै नेता विकले यस्तो बताउनुभएको हाे।

नेता विकले देशमा परिवर्तन विरोधी विभिन्न शक्ति केन्द्र काे आडमा विस्तारै सल्बाउदै गरेको बताउदै ति परिवर्तन विराेधी शत्ति जनताको अगाडि नटिक्ने र जनताले त्यसको विराेध गनुपर्ने बताउदै सघीय लाेकतान्त्रिक गणतन्त्र सहितको सविधानकाे रक्षा गदै मुलुकमा बाकि रहेकाे शान्ति प्रत्रियालाई टुंगोमा पुयाउनका लागि सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगलाई त्रियाशिल बनाउनुपर्ने बताए ।


Advertisement
Advertisement

कार्यक्रममा नेकपा माओवादी केन्द्र का सन्धिखर्के नगरपालिका ईन्चार्ज देब ब रायमाझी नगर उपाध्यक्ष काजीमान रायमाझी नगर सदस्य तथा कार्यपालिका सदस्य सुरज परियार लगायतका नेता कार्यकर्ताले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम नेकपा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका वडा न ९ का अध्यक्ष बेदुराम भुसालको अध्यक्षता काेषाध्यक्ष अम्मर बहादुर परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा एकिकृत अखिल नेपाल सगठन प्रतिनिधि लक्ष्मी भुसालले समेत मन्तब्य राख्नुभएको थियोे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement