Advertisement
विज्ञापन

त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दै



Advertisement
विज्ञापन

काठमाडौ । त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु भैरहेको छ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।


Advertisement
Advertisement
Advertisement

यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल पर्सि पीएनजीसँग खेल्नेछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad