नेपाली क्रीकेटर रोहित पौडेल बने एकदिवसीय क्रीकेटमा पाँच सय रन पुरा गर्ने खेलाडी

काठमाडौ । नेपालका युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा कीर्तिमान बनाएका छन्।

राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् ।

राेहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् ।

एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले चार सय ८० रन बनाउँदा पारस खड्काले तीन सय सय १५ रन बनाएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै