Advertisement
विज्ञापन

नालिबेली मिडिया प्रा.लि. लाई कर्मचारी आबश्यकता सम्बन्धि सुचना



Advertisement
विज्ञापन

नालिबेली मिडिया प्रा. लि द्वारा संचालित अनलाइन डिजिटल पत्रीका नाबीबेली न्युज डटकमकोलागि केही कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक ब्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ ।

१.समाचार डेक्स १ (एक) जना


Advertisement
Advertisement
Advertisement

समाचार लेखन र कम्प्युटरसम्बन्धी आधारभूत जानकारी भएको र नेपालीमा टाइप गर्न सक्ने । शैक्षिक योग्यता र अनुभवः कम्तिमा एसएलसी पास तथा एक वर्ष पत्रकारितामा अनुभव भएको । पत्रकारीता पढेकालाई प्राथमिकता दिइनेछ ।

२. बजार व्यवस्थापक १(एक ) जना

बजार व्यवस्थापन र विज्ञापन संकलनमा रुचि र क्षमता भएको । शैक्षिक योग्यता र अनुभवः कम्तिमा एसएलसी पास , मोटरसाइकल चलाउन सक्ने, लाइसेन्स भएकालाई विशेष प्राथमिकता दिइने छ ।

कार्यक्षेत्र :मालारानी गाउँपालिका भित्र।(नोटः समाचार तथा बिज्ञानपन संकलनको लागि फिल्डमा पनि पठाउन सक्ने)

तलब :

सस्थाको नियम अनुसार

माथि उल्लेखित पदहरुका लागि विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा आवेदन दर्ता गराई सक्नुपर्नेछ ।

आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरुः

व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, कार्यअनुभवको प्रमाणपत्रको प्रतिलिपिहरु ।

नोटः आवेदन कार्यालयमा आएर वा संस्थाको ईमेलमा पनि पठाउन सकिने छ । आवेदन दिने ठेगाना: नालिबेली मिडिया प्रा.लि  मालारानी अर्घाखाँची फोन नं. ९८५७०८५१३१, ९८६३३२५१२१ इमेल [email protected]                                                                                             

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad