Advertisement
विज्ञापन

क्यासनेप फाउन्डर जुम्ला भर्मण गरेर फर्किए,उपलब्धि मुलक भर्मण भएको फाउन्डर शाहिको दाबि



Advertisement
विज्ञापन

 

कपिल देब भट्ट/ दार्चुला:-एक जिल्ला एक उत्पादन नीति तथा कार्यक्रम अन्तर्गत अर्गानिक कृषि को राजा मानिएको जुम्ला जिल्लालाइ मध्यनजर गर्दै १० हजार केजि स्याउ,मार्सी चामल र सिमि खरिद लगायत संगठन बिस्तार तथा फिल्ड अनुसन्धानको लागि हिजो क्यासनेपका फाउन्डर युबा बैज्ञानिक वसन्त कुमार शाही र सहायक बजार ब्यबस्थापक राजन सिह ठकुरी काठमाडौ देखि नेपालगन्ज हुँदै जुम्ला प्रस्थान गर्नु भएको थियो।जुम्ला पुगेर त्यहाको बारेमा थप बुझी हिजो साझनै टोलि जुम्लाबाट फर्किएको थियो।भ्रमण उपलब्धिमुलक भएको युवा बैज्ञानिक तथा क्यासनेप फाउन्डर बसन्त कुमार शाहिको भनाइ रहेको छ।


Advertisement
Advertisement

स्याउ बाट आउने फाइदाबाट ९०% रकम ले टुहुरा बालबालिका लाई पढाउने र उत्कृष्ट प्रतिभा अवार्डमा खर्च गरिने क्यासनेपले जनाएको छ।क्यासनेपले जिल्ला भ्रमणलाई तिव्रता दिएको छ यसअघि काभ्रेजिल्ला भ्रमण गरिसकेको छ।हाल कार्यसमिति बिस्तार,एक जिल्ला एक उत्पादन कार्यक्रम ,भिजन संकलन जस्ता कार्यक्रमहरुमा तिव्रताका साथ काम भैरहेको क्यासनेप सहायक प्रबन्धक हिक्मत शाहीले बताउनुभएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement