Advertisement
विज्ञापन

अर्घाखाँचीका टोल टोलमा प्रहरीले थाल्यो तपाईको माक्स खै अभियान



Advertisement
विज्ञापन

सुजन न्यौपाने ,अर्घाखाँची

नालीबेली सम्बाददाता ।


Advertisement
Advertisement
Advertisement

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमण न्यूनिकरण तथा रोकथाम गर्न प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत तपाईंको माक्स खोई कार्यक्रम सुभारम्भ गरेको छ ।

 

तस्वीरः सुजन न्यौपाने अर्घाखाँची , नालीबेली सम्बाददाता ।

यो समचार पनि पढ्नुहोस्  https://nalibelinews.com/7653.html

शनिबार छत्रदेब गाउँपालिकाका वडा नं ७ र ८ का नाकामा प्रहरी बसेर माक्स नलगाई हिड्ने नागरिकलाई माक्स हस्तान्तरण गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा कोरोना भाइरस लाग्न सक्ने भन्दै वडाका नाकामा हिडडुल गर्ने नागरिकलाई प्रहरीले सचेत रहन आग्रह गर्दै माक्स बितरण गरेको छ । प्रहरीले भाइरसको जानकारी दिदैँ सरकाले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँन नागरिकलाई आग्रह गरेको छ ।

 

तस्वीरः सुजन न्यौपाने अर्घाखाँची , नालीबेली सम्बाददाता ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad