काठमाडौँ। साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेल्ने नेपाली महिला खेलाडीको टोली त्रिपुरेश्वस्थित रंगशाला पुगेको छ ।
केहीबेरअघि खेलाडीहरुको टोली रंगशाला पुगेको हो ।
आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । खेल बुधबार ६ : ३० बजेदेखि सुरु हुँदैछ ।