Advertisement
विज्ञापन

वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै



Advertisement
विज्ञापन

काठमाडौं।आइसीसी टी–२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् ।आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९स् १५ बजेदेखि शुरु हुदै छ ।


Advertisement
Advertisement
Advertisement

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad