Advertisement
विज्ञापन

मिनीबस दुर्घटना हुदाँ २ जनाको मृत्यु,१८ घाइते



Advertisement
विज्ञापन

सुर्खेत ।वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।सोमवार दिउँसो दैलेखको भुकाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाकी बसमा सवारहरू मध्ये घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक रुपेश खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

बसमा सवार २५ जना मध्ये १८ जनालाई उपचारका लागि हस्पिटल पुर्‍याइरहेका छौँ उनले भने, मृतकको पहिचान खुलेको छैन घाइतेहरूको विवरण सङ्कलन हुँदैछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad