Advertisement
विज्ञापन

कांग्रेसद्वारा कोशी प्रदेश सभा वैठक वहिष्कार



Advertisement
विज्ञापन

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्ने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक नेपाली कांग्रेसले वहिष्कार गरेको छ ।
सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको

अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको हो । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।


Advertisement
Advertisement
Advertisement

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए । सरकार गठन प्रकृया असंवैधानिक भएको ठहर गर्दै यसअघिका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad