Advertisement
विज्ञापन

तिलोत्तमा नगरपालिका काे सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

तिलोत्तमा ,चैत्र ३०
सबै तिलोत्तमा नगरबासीको सहयोगले मात्र नगरको बिकाश गर्न सकिने एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । देशकै उकृष्ट नगर भएर पनी अझै जनताका केही बिषय सम्बोधन गर्न बाकी रहेको भन्दै आबस्यकताका आधारमा अगाडी बढन उनिहरुले नगरलाई सुझाव दिएका छन ।

 


Advertisement
Advertisement
Advertisement

तिलोत्तमा नगरपालीकाको आयोजना तथा लुम्बिनी मिडिया हवको सहकार्यमा आज सम्पन्न सार्बजनिक सुनुवाइमा नगरबासी सो सुझाव दिएका हुन । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणले केन्द्र, प्रदेश र नगरको बजेट बाटै नगरको बिकाश गर्न सकिने भन्दै ५ बर्ष भित्र नगर लाई सम्पन्न नगर बनाउने बताउनु भयो । उहाँले नगरिकका आबस्यकता अनगीन्ती हुने भन्दै आबस्यकताको आधारमा काम सम्पन्न गर्दै अगाडि बढेको बताउनु भयो ।
नगरबासीका गुनासा सम्बोधन गर्दै नगर उपप्रमुख जागेश्वरी चौधरी निर्बाचनका बेला गरेका प्रतिबद्धता पुरा गरिने बताउनु भयो । उहाले सबै पार्टीको उदेश्य नगरको बिकाश नै भएको भन्दै बिकाशमा हातेमालो गर्नुको बिकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा आ ।ब २०८०।०८१ दोस्रो चौमासीकको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले यो आ ।ब बिभिन्न योजनाहरु कार्यान्यनको चरणमा रहेको दाबि गर्नु भयो । उहाले नागरिकका गुनासोको संम्बोधन गर्दै नागरिकका समस्याको सम्बोधन गरिने दाबि गर्नु भयो ।
सार्बजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाएका जिज्ञाशाको तिलोत्तमाका बिभिन्न वडा अध्यक्ष, शाखा प्रमुख , लगायतले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिएका थिय ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad