Advertisement
विज्ञापन

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता



Advertisement
विज्ञापन

काठमाण्डौ ।राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि  नेकपा एमालेकोतर्फ बाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी परेको छ ।राष्ट्रिय सभा उपाध्यक्षको चुनाव भोलि हुनेछ राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । सत्ता गठबन्धनको समर्थन रहेकाले एमालेकी विमला घिमिरे सहज अवस्थामा देखिएकी छन । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । गठबन्धनमा सहभागी दलको ३७ मत छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad