Advertisement
विज्ञापन

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य



Advertisement
विज्ञापन

काठमाडौँ । एसएमएस त्रिकोणात्मक टी–२० शृंखला खेल्ने क्रममा हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।

ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए ।


Advertisement
Advertisement
Advertisement

यसैगरी कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad