Advertisement
विज्ञापन

टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार



Advertisement
विज्ञापन

काठमाडौं– घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल जम्मा दुई रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो।


Advertisement
Advertisement
Advertisement

नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। अन्तिम चार बलमा पाँच रन आवश्यक रहँदा ऐरी आउट भएपछि खेल हातबाट फुत्किएको थियो।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad