Advertisement
विज्ञापन

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नामिबियासँग भिड्‌दै नेपाल



Advertisement
विज्ञापन

काठमाडौँ- नेपाल, नामिबिया र नेदरल्याण्ड्‌सबीचको त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट आजदेखि शुरु हुँदैछ ।सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्।त्रिभुवन विश्वबिधालय खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुँदैछ ।

 


Advertisement
Advertisement
Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्ड्‌स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।

खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्ड्‌स, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्ड्‌स, फागुन १७ गते बिहीबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्ड्‌स, फागुन १९ गते शनिबार ।
– नामिबिया भर्सेज नेदरल्याण्ड्‌स, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad