Advertisement
विज्ञापन

वाफ वुमेन्स च्याम्पियनसिपमा आज नेपाल सिरियासँग खेल्दै



Advertisement
विज्ञापन

काठमाडौं । पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागी भएको नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ । सिरियासँग नेपालको यो पहिलो खेल हुनेछ ।खेल साउदी अरबको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुने छ ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यी टोली च्याम्पियनसिप खेल्न गएको नेपाली टिमले साउदी अरबमा पुगेर अभ्यास पनि गरेको छ ।फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा भण्डारी साम्बा पनि उतैबाट साउदी पुगेकी छिन् । उनी नेपाली टिमकी मुख्य हतियार हुन् ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad