Advertisement
विज्ञापन

यू–१९ विश्वकप क्रिकेट आजदेखि शुरु हुँदै



Advertisement
विज्ञापन

बुटवल । यू–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकामा आज शुक्रबारदेखि शुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड र अमेरिकाको टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ए का यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे ब्लोएमफोन्टेनमा हुनेछ। यही समयमा हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। पोट्चेफस्ट्रोममा हुने खेलमा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इण्डिज भिड्न लागेका हुन्।


Advertisement
Advertisement
Advertisement

समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार दिउँसो १ बजे न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगिता अघि भएका वार्मअप खेलमा राम्रो प्रदर्शन गरेको थियो।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad