Advertisement
विज्ञापन

अघाखाँचीमा प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले प्रथम वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता गराउँने  भएको छ । पाणिनी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिता यहि पुस २६ गतेबाट धातिवाङ्गमा रहेको थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गाउँपालिका  स्तरिय क्रिकेट प्रतियोगिता खेलमा प्रथम हुनेलाई नगद रु १८ हजार  ट्रफी र प्रमाणपत्र, द्रोसो हुनेलाई नगद रु १२ हजार  र विधागत प्रमाणपत्रको व्यवस्था गरिएको छ । पाणिनी गाउँपालिका स्तरिय खेल हुने भएकाले ८ वटै वडाको सहभागीता रहने आयोजकले अपेक्षा राखेको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad