Advertisement
विज्ञापन

फोर्टिन स्टार कपः रिर्डस पब्लिक हाइस्कुलसगँ अर्जुन बोर्डिङ्ग पराजित



Advertisement
विज्ञापन

गुल्मी । फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगितामा तम्घास बाहिर र तम्घासका बिद्यालयहरुको उत्कृष्ट प्रर्दशन देखिएको छ ।

आज बिहान भएको पहिलो खेलमा रिर्डस पब्लिक हाइस्कुल र अर्जुन बोर्डिङ्ग स्कुल बिच भएको थियो ।


Advertisement
Advertisement
Advertisement

रिर्डस प्ब्लिक हाईस्कुले अर्जुन बोर्डिङ स्कुललाई २ गोलले पराजित गरेको हो । भने दोस्रो खेलमा महेन्द्र मा.वि तम्घास र मालिका मा.वि सिमलटारी बिच हुनेछ।

चौथो फोर्टिन स्टार कप–२०८०’ मा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान प्राप्त गर्नेछन् । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत क्लवले गरेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad