Advertisement
विज्ञापन

यू–१९ एसिया कप क्रिकेटःआज नेपाल अफगानिस्थान सगँ खेल्दैँ



Advertisement
विज्ञापन

यू–१९ एसिया कप क्रिकेटमा नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ। आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङ्ग गर्न निम्तो दिएको हो।आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा अबको केहीबेरमा खेल सुरु हुनेछ।यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित बनेको थियो।


Advertisement
Advertisement
Advertisement

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। यूएइस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ मा सुरु हुने खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad