Advertisement
विज्ञापन

रास्वपाको अर्घाखाँचीमा हुने खुल्ला सभा स्थगित: लामिछाने नआउँने



Advertisement
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीले यहि कार्तिक २० गतेको लागि अर्घाखाँचीमा आयोजना गरेको खुल्ला सभा स्थगित भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर कार्तिक १७ गते राति गएको भुकम्पले ठूलो जनधनको क्षती भएको र सयौं घाईते भएको खबरले स्तब्ध गराएको र यो दुखद घडिमा उद्दार एबम उपचारमा जुटन पार्टीले सार्वजनिक गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।


Advertisement
Advertisement

साथै पार्टीले अर्घाखाँची मा प्रचारप्रसारका सम्पूर्ण कार्यक्रम रोक्न अनुरोध समेत गरेको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement