Advertisement
विज्ञापन

हङकङविरुद्ध नेपालको शानदार सुरुआत



Advertisement
विज्ञापन

काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।


Advertisement
Advertisement
Advertisement

पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad