Advertisement
विज्ञापन

गुल्मीमा असोज १० देखि १३ गतेसम्म ३० हजार राशिको पुल्चोक कप फुटबल संचालन हुने भएको छ।



Advertisement
विज्ञापन

गुल्मीमा यही असाेज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चाेक स्पाेर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चाेक कप-२०८० संचालन गर्न लागेको जानकारी दिएको हो ।

क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष सन्तोष न्याैानेले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउनेछन् ।


Advertisement
Advertisement
Advertisement

साथै क्लबले शिल्ड अनावरण पनि गरेको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाैथाे पुल्चोक कप-२०८० काे शिल्ड अनावरण गरेकी हुन् ।

क्लबले पाँचौ वार्षिकोत्सबकाे अवसरमा पुल्चोक कप आयोजना गर्दैछ । क्लबले १० गते

खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म लगातार चल्नेछ । पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad