Advertisement
विज्ञापन

माल्दिभ्सविरुद्ध नेपाल २-१ ले अघि



Advertisement
विज्ञापन

 काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।


Advertisement
Advertisement
Advertisement

यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।

५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ ।

नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad