Advertisement
विज्ञापन

भारतीय उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने



Advertisement
विज्ञापन

भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।


Advertisement
Advertisement
Advertisement

उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख थियो।

उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका थिए। जसमा आइसिसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् र ब्याटमा प्रायोजन गर्ने उल्लेख गरेका छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad