Advertisement
विज्ञापन

एमबाप्पेको गोलमा फ्रान्स विजयी



Advertisement
विज्ञापन

काठमाडौं । फ्रान्सले ग्रिसलाई परास्त गरेको छ । युरोकप छनोटअन्तर्गत सोमबार राति सम्पन्न खेलमा फ्रान्सले ग्रिसमाथि १–० को कठिन जित निकालेको हो

युरोकप छनोटमा फ्रान्सको यो लगातार चौंथो जित हो ।


Advertisement
Advertisement
Advertisement

फ्रान्सको यो जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा दर्शनीय गोल गरेका हुन् ।

योसँगै फ्रान्सले १२ अंक हासिल गरेर समूह ‘बी’को शीर्ष स्थानमा छ । ग्रिस भने दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad