Advertisement
विज्ञापन



Advertisement
विज्ञापन

नेविसंघ बाट स्ववियु सभापतिमा पाैडेल र सचिव मा के. सि सर्वसम्मत

उमेश पछाई | आसन्न चैत ०५ गते  हुने स्वतन्त्र विधार्थी युनियनकाे  चुनावकाे राैनक  तातिरहँदा स्ववियु निर्वाचन हुने आङ्गिक  क्याम्पसहरूमा चुनावकाे माहोल छाएकाे छ । त्यसै मध्ये लुम्बिनी प्रदेशकाे  सबैभन्दा ठुलाे आङ्गिक क्याम्पस हो बुटवल बहुमुखी क्याम्पस जहाँ विद्यार्थी संख्या र शैक्षिक गुणस्तरले हेर्ने हाे भने अन्य क्याम्पसका तुलनामा अब्बल मानिन्छ ।
विगत लामाे समय देखि स्ववियु हुन नसकेको क्याम्पसमा अहिले भने स्ववियु हुने चहलपहल निकै बढिरहेको छ । उम्मेदवार टुङ्गो लागेकाे विधार्थी सङगठनहरूले आफ्नाे उम्मेदवार जिताउन मैदानमा सङघर्ष गरिरहेका छन ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै नेपाल विधार्थी संघ बाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु सभापति सागर पौडेल र सचिवमा माधव केसि सर्बसम्मत उम्मेद्ववार चयन हुनुभयका छन ।

विगत 8/9 वर्ष अगाडिदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आयका र विधार्थी र प्रशासन माझ भिजेका द्वाेय विधार्थी लाई नेविसंघले सभापतिमा सागर र सचिव माधव लाई अघि सारेकाे हाे ।

विद्यार्थी माझ निकट रहेकाे नेविसंघ स्ववियु मा विजयी हुने कुरामा ढुक्क रहेकाे सभापति पाैडेलले बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad