Advertisement
विज्ञापन

गुल्मीको अर्बेनीमा पुनः मतदान हुने



Advertisement
विज्ञापन

गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २  अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ । मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन ः मतदान अधिकृतसहितको टोली पठाएर पुन मतदान गर्ने बताइएको छ । तर पुन ः मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वषन्तराज पौडेलले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

त्यस  मतदान  केन्द्रका  मतदान  अधिकृत   होमनाथ  पौडेलका  अनुसार  दिउँसो  साढे  २  बजेको  समयसम्म मतदान चलेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad