Advertisement
विज्ञापन

प्रदेश बाट अर्घाखाँची छत्रदेव ७ लाई मेरो पत्र



Advertisement
विज्ञापन

मेरो नाम राजेन्द्र पाण्डे हो मेरो जन्म घर छत्रदेव ७ देउराली हो र मेरो कर्म भुमि प्रदेश हो ।

  मजस्ता लाखौ लाख नेपाली दाजुभाई हरु आझ सठिबिकेटलाई मदुसमा भोटे चापि लगाएर बिदेशीन बाध्य भयका छौ ।


Advertisement
Advertisement
Advertisement

हुनत यता स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका खबर सामाजिक सन्जालमा छ्याप छयाप्ति बन्न लागेका छन  अहिले गाउँ घर तिर फोन गरि सोध्दा  चोक चोकका चिया पसल,चौपारीमा बसेर यो उठ्ने ,त्यो त नउठ्ने रे अहिले , त्यो उठे त जित्दैन , यसलाई उठाए जिताउन सकिन्छ जस्ता कुराहरु गुन्जायमान हुन लागेका छन्  भनेने कुरा सुनिन्छ ।

गत बर्षको चुनाव नजिक बाट निहाल्न पाईन तर सामाजिक संजालमा रङगियका नारा हरु रोजगार सम्बन्धी नारामै सिमित रहे ।

जहाँकि अहिले पनि मन्मा पिढा र बाध्यताका झोला बोकेर नेपालि दाजुभाई , दिदि बहिनि बैदेशिक रोजगारिमै अहिले पनि स्वदेश बाट बिदेश पसिरहनु भएको छ ।
गाँउघर क्रमिक रुपमा सुनसान हुदैछन छत्रदेव लाई हेर्दे छत्रदेव साचिकै अस्तबेश्त छत्रदेव बनेको भाहान हुन्छ शिक्षा, बाटोघाटो ,खाने पानि यावद कुराले गर्दे पछिल्लो समय साचिकै मिडियाबाजि बडि र कम काम कामभन्दा कुरा ठुला जस्तो बनेको छ तर अब आउने दिनमा यस्तो नबनोस र छत्रदेब सुदरियोस भनी चाहाना राखेको छु यस्पालि मतदान गर्ना को लागि बिदेस बाट सोदेस आउदै छु ।

विशेष गरि छत्रदेब ७ ले वडा अध्यक्ष मा तन मन र जागरले काम गरने नया भिजन बोकेको र केही गरन सकने वडा अध्यक्ष चुनोस भन्ने चाहाना राखदै सबै कांग्रेस यक जुट भई तन मन र बचनले  कांग्रेस लाई जिताउन सबै लाई अग्राह गर्दै मेरो सहयोग रहेने जानकारि गराउन चाहान्छु र म पनि यसपालि छत्रदेब ७ मेरो जन्म थलो मा आई चुनाब भरि कांग्रेस लाई सहयोग गर्ने छु।

छत्रदेब ७ मा यसपालि अनतरघात नगरि सबै यकजुट भई गत बर्श को हार लाई यो बर्श जितमा परिणत गर्न सबैमा आग्रह जरछु र नेपाली कांग्रेस को गड मा यो बेला सानदार जित  संगै छत्रदेब ७ लाई यसपालि नेपाली कांग्रेस को किल्ला बनायर सबै कांग्रेस संग सुख दुख साटासमट गरि कर्म थलो फर्कने छु ।
जय नेपाल
राजेन्द्र पाण्डे
छत्रदेब ७ देउराली
हाल कतार
बुद्धभुमी कपिलवस्तु सेवा समाज कतार महासचिव

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad