Advertisement
विज्ञापन

शिवालय कृषि तथा पशुपालन बुहुउद्देसिय शहकारी सथा को दोस्रो साधरण सभा समपन्न



Advertisement
विज्ञापन

गुल्मी । भेदभाव सहित जनमुखी शहकारीमा आबद्ध व्यावसायिक कृषिको उन्नति हाम्रो प्रतिबद्धता भने मुल मन्त्र साथ स्थापना भएको शिवालय कृषि तथा पशुपालन बुहुउद्देसिय शहकारी सथा को दोस्रो साधरण सभा धुर्कोट गाउँ पालिका वडा नम्बर ७”को वडा कार्यलय वाग्लामा सम्पन्न भएको छ ।
सथाका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षता रहेको थियो भने कार्यक्रमा धुर्कोट गाउँ पालिका वडा नम्बर ७ वडा अध्यक्ष हिम प्रसाद पन्थी को प्रमुख आथितेता रहेको रहेको थियो ।

सस्थाका अध्यक्ष भण्डारी र कोषाध्यक्ष कुलानन्द घिमिरे ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम ढुनिराज भण्डारी र लिला बहादुर खनाल ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम को सन्चालन सस्थाका सचीव सचिव वसन्त बहादुर सुनारले गर्नु भएको थियो ।।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement