Advertisement
विज्ञापन

कपिलवस्तु महोत्सवमा ल्याएको डुङ्गा पिङ भाचिदा १४ जना घाइते



Advertisement
विज्ञापन

लुम्बिनी प्रदेश कपिलवस्तु । कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते भएका छन् ।

कपिलवस्तुको वाणगङ्गामा रहेको बुद्ध रङ्गशालामा चलिरहेको १२ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्याेगिक मेलामा सञ्चालन गरिएको डुङ्गा पिङ हिजो बेलुका भाँचिएको  हो।


Advertisement
Advertisement

 

घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका वाणगङ्गा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा ९ की आकृति खनालको बुटवलमा उपचार चलिरहेको छ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement