युवा सङ्गठन नेपाल गुल्मीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो
२३८८
नालीबेली न्युज डट कम: युवा सङ्गठन नेपाल गुल्मीद्वारा जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाएको छ ।
एमसीसीको बारेमा देशैभरि चर्को आन्दोलन र कोण सभा भइरहेको बेला नेकपा निकट युवा सङ्गठन नेपाल गुल्मी जिल्ला समितिले नेपालको हितमा नभएको हुनाले युवा सङ्ग्ठन गुल्मी जिल्लाका संयाेजक मिसन को टिमले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै साहयक प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।




