Advertisement
विज्ञापन

धुर्काेट पदमानन्द भण्डारी बहुमुखी क्याम्पस गुल्मीकाे सात दिने भ्रमण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

सुशील खनाल ,धुर्काेट,गुल्मी

गुल्मी जिल्लाकाे घुर्काेट गाउँपालिका वडा न:०५ बस्तुमा रहेकाे धुर्काेट पदमानन्द भण्डारी बहुमुखी क्याम्पसले सात दिने शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न गरेकाे छ।


Advertisement
Advertisement

स्नातक तहमा अध्यानरत तीस जना बिधार्थी लाई कर्णाली प्रदेशका विभिन्न ठाउँमा अबलोकन तथा शैक्षिक भ्रमण २०७८ सम्पन्न गरेकाे हाे ।

जस कार्यक्रममा धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल प्राेखेल लगायत क्याम्पस प्रमुख कृष्ण प्रशाद भण्डारी र पत्रकार सुशील खनालकाे नेतृत्वमा भ्रमण कार्यक्रम संचालन भएकाे थियाे ।

बिधालय मा अध्यानरत बिधार्थी लाई शैक्षिक स्तर तथा खाेज अनुसन्धान र बिधार्थीलाई व्यक्ति गत जिवनमा सम्म बिधालयकाे ज्ञानले मात्र नपुग्ने र बिधार्थी लाई बाहिर ज्ञान दिने हेतुले कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement