स्मार्ट युवा क्लब द्वारा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न
वैशाख १, अर्घाखाँची मालारानि गाँउपालिका वडा नम्बर २ मा रहेको स्मार्ट युवा क्लब द्वारा नयाँ वर्ष २०८१ सालकाे क्यालेन्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
o
उक्त कार्यक्रममा स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षता , मालारानी गाँउपालिका अध्यक्ष दल ब भट्टराई काे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा , मालारानी गाँउपालिका उपाध्यक्ष दिपा पाेख्रेल,मालारानी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष याेगेन्द्र नाथ भुसाल मालारानि गाँउपालिका वडा नं १ का वडा अध्यक्ष ददिराम आचार्य ,वडा सदस्य टोमलाल बन्जाडे ,वडा सदस्य दिलिप जि सी,मिना कुवँर, उमा नेपाली लगायतको विशिष्ट आतिथ्यता ,
लक्ष्मण भुसाल ,खगिश्वर बन्जाडे ,दुर्गा के सी ,कमल
पछाई ,सालिकराम आचार्य लगायतको आतिथ्यता रहेकाे थियाे
।
आज एक कार्यक्रम आयाेजना गर्दै स्मार्ट युवा क्लबले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न गरेकाे हाे।कार्यक्रममा क्लब उपाध्यक्ष सन्धा नेपाली , काेषाध्यक्ष विनाेद कुवँर क्षेत्री , सह काेषाध्यक्ष राजु नेपाली ,सह सचिव गाेमा नेपाली कार्यसमिति सदस्य कृष्ण भुसाल सदस्यहरू गोमा नेपाली , कुशल नेपाली ,सुनिता नेपाली ,समिक्षा नेपाली , सिर्जना भुसाल ,सिता भाट क्षेत्री ,सम्झना नेपाली ,लक्ष्मी कुँवर ,निरुता पछाई ,सुजता पछाई ,वर्षा नेपाली ,समिता नेपाली , सुदिप नेपाली लगायत क्लब सल्लाहकार खगिश्वर बञ्जाडे , साथै स्थानीय बुद्वजिवि , समाजसेवी , वडाका अग्रज व्यक्तिव लगायतको स्थानीय महिला समूह , बुद्धिजीवी समाजसेवी ,स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
क्लब अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षता , सचिव सन्ताेष सुनारकाे स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रम काे सञ्चालन क्लब सल्लाहकार प्रभात कुवँरले गरेका थिए ।