लापता भएका वृद्धा मृत अवस्थामा फेला
२७९२
सुशील पन्थी,गुल्मी ।गुल्मीको रेसुंगा नगरपालिका वडा नं ७ अर्जुन डाँडाको वनमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेका छन। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ७ भुजेल खर्क निवासी चेतमान चुँदारा मृत्य अवस्थामा फेला परेका हुन।
उनी डोरीमा पासो लगाई मृत्य अवस्थामा फेला परेका हुन। उनी घरबाट हराएको ३७ दिनमा मृत अवस्थामा फेला परेका हुन।उनी अन्दाजी ६२ वर्षका रहेको बताईएको छ।




