Advertisement
विज्ञापन

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर हुने



Advertisement
विज्ञापन

पाणिनी गाउँपालिकामा निशुल्क आँखा शिविर,उपचार र मोतिबिन्दुको अपरेसन हुने भएको छ।west Nepal Development Trust बुटवलको आयोजना, पाणीनी गाउँपालिकाको सहयोग- व्यवस्थापन र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोगमा यहीँ पुष ६ गते निशुल्क आँखा स्वास्थ्य शिवीर हुन लागेको हो।

एक दिने आँखा शिविर गाउँपालिकाको दुर्गाफाट बरकारुख आयुर्वेद भवनमा हुने गाउँपालिकाले सुचना जारी गर्दै उल्लेख गरेको छ।


Advertisement
Advertisement

निशुल्क आँखा शिविर यहीँ पुस ६ गते हुने भएकाले गाउँपालिका भित्रका आँखा सम्बन्धि समस्या भएका बिरामिले सम्पर्क गरि सेवा लिन सक्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement