नेकपा माओवादी केन्द्रले ग¥यो नगर कमिटि सदस्य शान्ति बराललाई सम्पूर्ण जिम्वेवारी
२३४३
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )सैनामैना नगर समिति रुपन्देहीले नगर कमिटि सदस्य शान्ति बराललाई निल्बन गरेको छ।
सैनामैना नगर कमिटिको सदस्य पदमा रहेकी शान्ति बरालले पार्टीको सांगठनिक जिम्वेवारी पार्टीमा हुनुपर्ने सामाजिक ,सांस्कृतिक ,अनुशासन तथा आम नेपाली सामाजिक सांस्कृतिक व्यवहारका विरुद्व गाई सामाजिक संजालमा प्रस्तुत हुन् गएको कारण समेतले निज शान्ति बराल लाई नेकपा माओवादी केन्द्र को पार्टी संगठन मातहतका सम्पूर्ण जिम्वेवारी र पार्टी सदस्य समेत बाट निलम्बन गरेको पार्टीले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ।




