Advertisement
विज्ञापन

प्रि-ओपन सेसन नेप्सेसूचक सामान्य अंकले घट्यो



Advertisement
विज्ञापन

काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा ०.४७ अंक घटेर १८७४.१२ विन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २०.१६ अंक बढेर १८७४.६० विन्दुमा बन्द भएको थियो ।


Advertisement
Advertisement

सोमबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement