Advertisement
विज्ञापन

प्युठानको नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्नै लोगो



Advertisement
विज्ञापन

प्युठानको नौबहिनी गाउँपालिकाले आफ्नो छुट्टै लोगो सार्वजनिक गरेको छ। गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो।

बुधवार लोगो सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले पालिकाको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको बताउनुभयो। नौबहिनि गाउँपालिकाले कार्यसम्पादन गर्ने कागजपत्रमा लोगो प्रयोग हुने उहाले जानकारी दिनुभयो।
गाउँपालिकाले प्युठान जिल्लाकै सबैभन्दा अग्लो स्थान ३ हजार ६५९ मिटर उचाईको कोठिभिर,नौबहिनि मन्दिर,यो क्षेत्रमा पाइने डाँफे, लुङ्खोलो, खलेसबाङमा उत्पादन हुने आलु लगायत नौबहिनिको पहिचान दिलाउने गरि लोगो सार्वजनिक गरेको जनाएको छ।


Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement